शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना

पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना

  • बिहिबार, कार्तिक २१, २०७६
पश्चिमी वायु सक्रिय, हिमपात सम्भावना

अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कँडेलका अनुसार बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुने छ ।

हिउँदको सुरुआतसँगै उच्च हिमाली भेगमा हिमपात सुरु हुने मौसम भएकाले सतर्क रहन महाशाखाले भनेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार