• होमपेज
  • समाचार
  • भिरबाट खसेर अछाममा एकको मृत्यु

भिरबाट खसेर अछाममा एकको मृत्यु

  • बिहिबार, अशोज ३०, २०७६
भिरबाट खसेर अछाममा एकको मृत्यु

अछाममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बान्नीगढी–जयगड गाँउपालिका वडा नम्बर ६ दर्नाका ५२ वर्षिय नारायण शाहको भिरबाट खसेर मृत्यु भएको हो।  उनी दाउरा चिर्न जाने क्रमममा भिरबाट खसेका हुन्। बिहान दाउरा काट्न गएका शाह अबेर सम्म नआएपछि घर परिवारले खोजि गरेका थिए। परिवारले उनलाई मृत्य भेटेका वडा अध्यक्ष कृष्णबहादुर कडायतले बताए।

चर्चामा

सम्बन्धित समाचार