• होमपेज
  • समाचार
  • स्वराजको निधनमा प्रधामन्त्री ओलीद्वारा दु:ख व्यक्त

स्वराजको निधनमा प्रधामन्त्री ओलीद्वारा दु:ख व्यक्त

  • बुधबार, साउन २२, २०७६
स्वराजको निधनमा प्रधामन्त्री ओलीद्वारा दु:ख व्यक्त

काठमाडौं : भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उक्त समाचाले आफू स्तब्ध भएको बताएका छन्। उनले भनेका छन, ‘म सम्झन्छु कि उहाँले मलाई आत्मीयताका साथ भाइ भनेर बोलाउने र आत्मीयता साथ भावना व्यक्त गर्ने क्षमतावान नेता हुनुहुन्थ्यो।’ प्रधानमन्त्री ओलीले स्वराजको निधनले भारतीय सरकार, शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार