• होमपेज
  • समाचार
  • केरुङ–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययनका लागि नेपाल र चीनबीच सहमति

केरुङ–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययनका लागि नेपाल र चीनबीच सहमति

  • सोमवार, असार ९, २०७६
केरुङ–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययनका लागि नेपाल र चीनबीच सहमति

काठमाडौं : प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययन छिट्टै सुरु गर्न नेपाल र चीनबीच सहमति भएको छ । रेलमार्ग निर्माणका लागि बाँकी रहेको प्राविधिक अध्ययनलाई पनि अगाडि बढाइन चीन तयार देखिएको हो । रेलमार्ग निर्माण गर्नेबारे छलफल गर्न पाँचौँ बैठक यसै वर्ष मङ्सिर-पुसमा नेपालमा बस्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार