सोमवार, जेष्ठ २५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस प्रमुख सचेतकमा खड्का

सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस प्रमुख सचेतकमा खड्का

  • सोमवार, जेष्ठ २५, २०८३
सेयर गर्नुहोस् :
सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस प्रमुख सचेतकमा खड्का

धनगढी–नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सरस्वती खड्का नियुक्त भएकी छन् । संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कमल बहादुर शाहले खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

खड्का अहिले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास राज्यमन्त्री हुन् । यस अघि प्रमुख सचेतक रहेका विक्रमसिंह धामीले राजीनामा दिएपछि खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार