बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा दिने निर्णय

जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा दिने निर्णय

  • शुक्रबार, जेष्ठ ८, २०८३
सेयर गर्नुहोस् :
जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं--बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

ईद–उल–अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो ।

मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार