बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सशस्त्रका ७ जना एसपी एसएसपीमा बढुवा

सशस्त्रका ७ जना एसपी एसएसपीमा बढुवा

  • शनिबार, बैशाख २६, २०८३
सेयर गर्नुहोस् :
सशस्त्रका ७ जना एसपी एसएसपीमा बढुवा

सशस्त्र प्रहरी बलका ७ जना उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार एसएसपीहरूको बढुवा नियुक्ति सम्बन्धी निर्णय गरेका हुन् ।

बढुवा हुनेमा दीपक कुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्ग दहाल, सुभाष भण्डारी र प्रदीप सिंह कार्की छन् । वैशाख ११ मा बढुवा समितिले गरेको सिफारिसको आधारमा प्रधानमन्त्री शाहले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार