बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • ‘पहेँलो’ देखियो बालेन नेतृत्वको मन्त्रिपरिषद्

‘पहेँलो’ देखियो बालेन नेतृत्वको मन्त्रिपरिषद्

  • सोमवार, चैत्र ३०, २०८२
सेयर गर्नुहोस् :
‘पहेँलो’ देखियो बालेन नेतृत्वको मन्त्रिपरिषद्

बालेन शाह नेतृत्वको वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री र अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन रहेको देखिएको छ ।

कतिपय मन्त्रीहरूले यी बहुमूल्य धातुहरूलाई पुर्ख्यौली सम्पत्तिका रूपमा उल्लेख गरेका छन् भने कतिपयले विवाह र स्वआर्जनबाट प्राप्त भएको जनाएका छन् ।

विशेष गरी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको परिवारसँग सुनको परिमाण निकै उच्च देखिएको छ । त्यस्तै, अन्य युवा मन्त्रीहरूको विवरणमा पनि सुनको आकर्षण बढी नै देखिन्छ।

1

चर्चामा

सम्बन्धित समाचार