बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • ओली लेखकको रिहाईको माग गर्दै बाजुरामा पनि विरोध प्रदर्शन

ओली लेखकको रिहाईको माग गर्दै बाजुरामा पनि विरोध प्रदर्शन

  • शनिबार, चैत्र १४, २०८२
सेयर गर्नुहोस् :
ओली लेखकको रिहाईको माग गर्दै बाजुरामा पनि विरोध प्रदर्शन

बाजुरा– नेकपा एमाले बाजुराको आयोजनामा नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा बाजुरा सदरमुकाम मार्तडीमा विरोध कार्यक्रम गरिएको छ ।
बिरोध सभामा नेकपा एमालेका नेता , कार्यकर्ता र जनवर्गीय संगठनको सहभागीतामा विरोध कार्यक्रम बजार परिक्रमा गरी खुलामंचमा टायर समेत जलाएर बिरोध गरिएको नेकपा एमाले बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार