बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • समाचार
  • दार्चुलाको मुराई केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दार्चुलाको मुराई केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • बिहिबार, चैत्र १२, २०८२
सेयर गर्नुहोस् :
दार्चुलाको मुराई केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दार्चुला–  दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर ३२ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो। यसअघि गत चैत ९ गते पनि यसै स्थानलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

चर्चामा

सम्बन्धित समाचार