बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२:३४ बजे

प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२:३४ बजे

  • बुधबार, चैत्र ११, २०८२
सेयर गर्नुहोस् :
प्रधानमन्त्रीको रुपमा बालेनको शपथ शुक्रबार मध्याह्न १२:३४ बजे

काठमाडौं— चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन् ।

शपथ ग्रहण मध्याह्न १२:३४ बजेका लागि तय भएको बताइएको छ । उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तालिका रहेको छ । त्यस्तै बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बाहली गर्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार