बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा दुई हजार बढी विद्यार्थी एसईईमा सहभागी हुदैँ

बाजुरामा दुई हजार बढी विद्यार्थी एसईईमा सहभागी हुदैँ

  • सोमवार, चैत्र २, २०८२
सेयर गर्नुहोस् :
बाजुरामा दुई हजार बढी विद्यार्थी एसईईमा सहभागी हुदैँ
फाइल तस्वीर

बाजुरा —यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराबाट दुई हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाबाट एसईईमा २ हजार ४२६ जना विद्यार्थी सहभागी हुने भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई बाजुराका निमित्त प्रमुख टिकाराम जोशीकाअनुसार जिल्लाबाट नियमिततर्फ २ हजार १२६ र ग्रेडवृद्धितर्फ ३ सय विद्यार्थी सहभागी हुने भएका छन् । त्यस्तै जोशीले यस बर्षको एसईईका लागि जिल्लाभर १७ वटा परीक्षा केन्द्र तोकिएको समेत जानकारी दिए ।

परीक्षा केन्द्र र विद्यार्थी संख्या

May be an image of ticket stub, blueprint and text

May be an image of blueprint, ticket stub and text

May be an image of blueprint, ticket stub and text

May be an image of ‎clarinet, blueprint and ‎text that says '‎केन्द्र विद्यालय सहभागी तुने विद्यालय परीक्षामा सहभार्गी विध्यार्थी संक्या नियमित नाम ठेगाना सि.न. सार्फ विध्ालयको नाम जम्मा ग्रेडवृदि तर्फ विदार्थी ठेगाना कोढ न. संच्या 9 शौ.२०६०र शौ.२०६२ ၃၀59 प्राविधिक तर्फ मालिका मा.वि मार्तडी ६९००१ भानोदय मा.वि. नौविस (प्रा.) किर्तीचौर मा.वि.मानाकोट (प्रा.) दशरथ मा.वि.आटीचौर (प्रा.| ل ६९००९ (ل٥٥۵۱) बडीमालिका न.पा. 40 २३ ६९०१४ 9 ३५ 쿠나 जम्मा ಚಿ೦ ಬ೦ಳಿ शै.२०७९ सालमा नियमित परीक्षामा सह्भागी भई २०६२ ग्रेडवृद्दि तफका (पुराना जनुसार परिकषा दिने) परिक्षार्थीको लागि शारदा मा.वि बडेलीचौर घुरालसैन मा.वि. डुझ्ग्री कुलादेवी मा.वि. बर्बु कुल जम्मा जम्मा सहभागी विध्ार्थी संख्या (नियमित २१२६ ६९०३३ ६९०४४ ३ ६९०१३ ६ ग्ेडनृदि्धि 00) २४२६ ไค้แรตๆ‎'‎‎

राष्ट्रिय परीक्षा बोर्डले यसअघि माध्यमिक शिक्षा परीक्षा एसईईको समयतालिका सार्वजनिक गरिसकेको छ । २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ ।

यस्ताे छ रुटिन ।

चर्चामा

सम्बन्धित समाचार