बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • काठमाडौं ६ मा शिशिर खनाल विजयी

काठमाडौं ६ मा शिशिर खनाल विजयी

  • शुक्रबार, फाल्गुन २२, २०८२
सेयर गर्नुहोस् :
काठमाडौं ६ मा शिशिर खनाल विजयी

काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं क्षेत्र नम्बर -६ बाट पनि विजयी हासिल गरेको छ ।

रास्वपाका शिशिर खनालले कांग्रेस उम्मेदवार सबुज बनियालाई भारी मतले पराजित गर्दै जित निकालेका हुन् । त्यस्तै तेस्रो स्थानमा एमालेका अमन मास्के छन् ।

खनाल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ।

चर्चामा

सम्बन्धित समाचार