• होमपेज
  • समाज
  • बुढीगंगामा भुवा पर्वको अवसरमा आइतवार सार्वजनिक विदा

बुढीगंगामा भुवा पर्वको अवसरमा आइतवार सार्वजनिक विदा

  • बुधबार, पुस २, २०८२
बुढीगंगामा भुवा पर्वको अवसरमा आइतवार सार्वजनिक विदा

बाजुरा—बुढीगंगा नगरपालिकाले आगामी आइतवार सार्वजनिक विदा दिएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै पुष ६ गते अर्थात आइतवार सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले सुदूरपश्चिम प्रदेशमा मौलिक पर्वका रुपमा मनाइने भुवा पर्वको अवसरमा आइतवार विदा दिने निर्णय भएको बताए । उनका अनुसार सो दिन नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने छन् ।

बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा दशैं तिहार पछिको दोस्रो ठूलो चाडका रुपमा मनाइने भुवा पर्व पुष कृष्ण औंसीबाट विधिवत् रुपमा सुरु हुदैँ छ । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने प्रचलन रहेको छ ।
May be an image of ticket stub and text that says 'बुढीयंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुल्देवमाण्डी बाजुरा जनेपाल 우드는어&양오오 (प्रमुख) 우디&도남라년오3 प्रमख) 우도더노터상유으유오(까.지.저, प.सः ಕಂದವು/ च.नं. indo@butlhigargamunhajura.gper gov.np www.budhiparngarunbajura.goun gavnp DATERIE बिषय: सर्वजनिक विदा दिने सम्वन्धी सूचना III मिति: २०६२/०९/०२ प्रस्तुत विपयका सम्वन्धमा सुदरपश्चिम प्रदेशमा मौलिक पर्बको रुपमा मनाईने भूवा पर्वको अवसरमा मिति २०६२ पौप महिनाको & गते आइतवारका दिन यस बुढीगंगा नगरपालिकाको मिति ನಾಂದವ/ೋ/೦ गतेको कार्यालय स्तरीय निर्णयानुसार नगरपालिका कार्यालय तथा मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैस्षिक संस्थाहरुमा 9 दिन सर्वजनिक विदा दिने च्यहोरा सम्वन्धित सम्पूर्णमा जानकारी गरिन्छ नरन्द्र नाथ नि.प्रमुख प्रशासकीय अधिकृत ငဂ္ဓါ့ प्मुर प्शासकौय नि.प्मसापशासकीयाअधिकन अधिकृत शिष्वा, स्वास्थ्य, কृখি, पर्थटन पूर्ाधार; सुरक्षित समृद बुदीग्द बिकासको आधार"'

चर्चामा

सम्बन्धित समाचार