आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • समाचार
  • पश्चिम वायुको आंशिक प्रभाव : आज कस्तो रहला देशभरको मौसम ?

पश्चिम वायुको आंशिक प्रभाव : आज कस्तो रहला देशभरको मौसम ?

  • आइतवार, मंसिर २९, २०८२
पश्चिम वायुको आंशिक प्रभाव : आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ — हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

चर्चामा

सम्बन्धित समाचार