शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • मधेस प्रदेश
  • मधेसका सभामुख पदमुक्त

मधेसका सभामुख पदमुक्त

  • बुधबार, मंसिर ४, २०८२
मधेसका सभामुख पदमुक्त

काठमाडौँ– मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । प्रदेश सभामा पदीय आचरण विपरीत काम गरेको भन्दै उनलाई पदमुक्त गर्ने प्रस्ताव बुधबार दुई तिहाइले पारित भएको हो ।

उक्त प्रस्तावमा सात दलले समर्थन गरेका थिए । ७६ सांसदको उपस्थित थिए । यसअघि मण्डलले पाँच सांसदलाई हटाएका थिए । दलहरूले मण्डलकाे उक्त कदमकाे विराेध गर्दै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार