शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेश प्रहरीका ११ गाडी काठमाडौँ पठाइयो

सुदूरपश्चिम प्रदेश प्रहरीका ११ गाडी काठमाडौँ पठाइयो

  • बिहिबार, अशोज २३, २०८२
सुदूरपश्चिम प्रदेश प्रहरीका ११ गाडी काठमाडौँ पठाइयो

धनगढीः सुदूरपश्चिमबाट प्रहरीले ११ वटा गाडी प्रहरी प्रधान कार्यालय काठमाडौँ पठाइएको छ। जेन्जी आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनमा आगजनी भएपछि हेडक्वाटरले प्रदेश प्रहरीलाई गाडी पठाउन निर्देशन दिएको थियो।

सोहि निर्देशन अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका ११ गाडी पठाइएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र मातहतका विभिन्न युनिटले सञ्चालन गर्दै आएका ११ वटा गाडी काठमाडौँ पठाइएको हो।

चर्चामा

सम्बन्धित समाचार