शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कोशी प्रदेश
  • कोशी, कन्काई, बागमतीकाे बहावले खतराको तह पार गर्‍यो

कोशी, कन्काई, बागमतीकाे बहावले खतराको तह पार गर्‍यो

  • आइतवार, अशोज १९, २०८२
कोशी, कन्काई, बागमतीकाे बहावले खतराको तह पार गर्‍यो

लगातारको वर्षाले कोशी, कन्काई र बागमती नदीको वहावले खतराको तह पारे गरेका छन्। नेपाल बाढी सूचनाका अनुसार आइतबार बिहान ६ बजे कोशी, कन्काई, बागमतीसँगै सहायक नदीको बहाव खतराको तह पार गरेका हुन्।

बाढी र डुबान हुने भएकाले आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार