शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • मधेस प्रदेश
  • रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु

रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु

  • आइतवार, अशोज १९, २०८२
रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु

चन्द्रपुर– रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । हिजाे साझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउका १६ वर्षीय नबिन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरिक्षक राजु कार्कीले मृतक दुवैको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार