शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाग्मती प्रदेश
  • गोरखा केन्द्रबिन्दु भएर भूकम्प

गोरखा केन्द्रबिन्दु भएर भूकम्प

  • मङ्लबार, भदौ १७, २०८२
गोरखा केन्द्रबिन्दु भएर भूकम्प

गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको थियो ।

चर्चामा

सम्बन्धित समाचार