शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • शिक्षा
  • कक्षा १२ को नतिजा : १७ जनाको परीक्षाफल रद्द

कक्षा १२ को नतिजा : १७ जनाको परीक्षाफल रद्द

  • सोमवार, साउन २०, २०८२
कक्षा १२ को नतिजा : १७ जनाको परीक्षाफल रद्द

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दिएका १७ जनाको परीक्षाफल रद्द गरिएको जनाएको छ । सोमबार बोर्डले नतिजा सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महाश्रम शर्माले १७ जनाको परीक्षाफल रद्द गरिएको जानकारी दिए ।

नियमित तर्फ ११ र आंशिक तर्फ ६ जना गरी कुल जम्मा १७ जनाको परीक्षा रद्द भएको उनको भनाइ छ । अमर्यादित गतिविधि गर्नेहरूको परीक्षाफल रद्द भएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार