आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • समाज
  • रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

  • मङ्लबार, असार २४, २०८२
रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

काठमाडौं— चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२:५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ ।

उद्धार गरिएकामा ४ महिला र ४६ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।

चर्चामा

सम्बन्धित समाचार