शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा ४५ दशमलव २५ प्रतिशत रोपाइँ सम्पन्न

बाजुरामा ४५ दशमलव २५ प्रतिशत रोपाइँ सम्पन्न

  • आइतवार, असार १५, २०८२
बाजुरामा ४५ दशमलव २५ प्रतिशत रोपाइँ सम्पन्न

बाजुरा– बाजुरामा ४५ दशमलव २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कुल क्षेत्रफलको हजार २८५ हेक्टर क्षेत्रफलमा सिचाई हुने जिल्लाको रुपमा रहेको असार दोस्रो सातासम्ममा करिब ४५ लशमलव २५ प्रतिशत प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

२८ हजार १ सय ३५ हेक्टर क्षेत्रफल खेतीयोग्य मानिय पनि बाजुरा जिल्लामा १८ दशमलव ७८ प्रतिशित सिचाई हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम साहानीले बताएका छन । जिल्लाका केही पूर्व–उत्तर क्षेत्रमा सिचाई नहुने र वर्षामा मात्र निर्भर रहँदा रोपाइँ ढिला हुने समस्या देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार