• होमपेज
  • समाज
  • आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार

आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार

  • बिहिबार, जेष्ठ ३०, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार

नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो प्रहार गरेका छन् ।

उनीहरूले इजलासमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार