
अनेरास्ववियुको उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनमा हिजो राति उम्मेदवार दर्ता भएको थियो । दर्ता भएका नामावलीको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।
नामावली प्रकाशनमा भएको ढिलाइले निर्वाचन तालिका प्रभावित बनेको छ । आज बिहान ८ बजेबाट मतदान हुने तय भएको थियो ।
