शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको बाम्का बजारमा आगलागी बिवरण अझै आउन सकेन

बाजुराको बाम्का बजारमा आगलागी बिवरण अझै आउन सकेन

  • शनिबार, जेष्ठ २५, २०८२
बाजुराको बाम्का बजारमा आगलागी बिवरण अझै आउन सकेन

बाजुरा– बुढीग‌ंगा नगरपालिका ६  बाम्का बजारमा आगलागीबाट भएकाे क्षती बिवरण अझै आउन सकेकाे छैन। शुक्रवार दिउँसो आगलागी भएपछि कती क्षती भयाे भनेर एकिन गर्न नसकिएकाे प्रहरीले जनाएकाे छ ।

 ग्यास पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएकाे स्थानियले बताएका छन।
  क्षती विवरण स‌कलन कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख  प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताएका छन । धेरै क्षती भएकाेले अहिले नै सबै पुष्टी गर्न नसकिएकाे बताएका छन । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ।

चर्चामा

सम्बन्धित समाचार