बाजुरा– जिल्लाको बुढीगंगा नगरपालिकाले कक्षा ५ र ८ को ग्रेडबृद्धि परिक्षा बैशाख २६ गते देखी गर्ने भएको छ । नगरपालिकाले सार्बजनिक सुचना जारी गर्दै कक्षा ५ र ८ को ग्रेडबृद्धि परिक्षा २६ गते देखी २८ गते सम्म संचालन हुने जनाएको छ ।