• होमपेज
  • बाजुरा बिशेष
  • बिच्छ्यामा बाघको आक्रमणबाट २० भेडा मरे

बिच्छ्यामा बाघको आक्रमणबाट २० भेडा मरे

  • आइतवार, फाल्गुन ११, २०८१
बिच्छ्यामा बाघको आक्रमणबाट २० भेडा मरे

बाजुरा– जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–५ बिच्छ्याँ गाउँमा बाघको आक्रमणबाट २० वटा भेडा मारेको छ । गाउँको चुफे डाँडामा फागुन १० गते राति भेडीगोठ भित्र पसेर नवराज मलालका १५ वटा र करण कुमार मलालको ५ वटा गरेर २० वटा भेडा मारेको छ ।

बाघले २ वटा भेडा घाइते बनाएर छोडेको छ । एकाकए भेडीगोठ बाघ पसेर आक्रमण गरेको हो । भेडीगोठमा ५६ वटा भेडा रहेका थिए । अहिले २८ वटा भेडा जीवित रहेकोे र १५ वटा भेडा बेपत्ता छन् ।

चर्चामा

सम्बन्धित समाचार