शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

  • सोमवार, असार ३१, २०८१
कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ ।
गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार