• होमपेज
  • बाजुरा बिशेष
  • नेकपा एमाले बाजुराकाे मतदान सुरु

नेकपा एमाले बाजुराकाे मतदान सुरु

  • आइतवार, जेष्ठ ६, २०८१
नेकपा एमाले बाजुराकाे मतदान सुरु

बाजुरा– नेकपा एमाले जिल्ला कमिटि बाजुराकाे मतदान सूरु भएकाे छ । आठौँ जिल्ला अधिबेशनमा  उम्मेदवार बिच सहमती हुन नसक्दा अन्तत: मतदान प्रकृयामा गएकाे हाे  । जेठ १ गते देखी सुरु भएको अधिबेशन सहमतीका लागि ६ दिन धकेलिएपछी अन्तीममा मतदान हुने भएको हो ।
नेकपा एमाले जिल्ला कमिटि बाजुराको अधिबेशन निर्बाचन प्रक्रियाबाट ४३ सदस्य निर्बिरोध निर्बाचित भएका छन । नेकपा एमालेको जिल्ला कमिटि ९० जनाको रहने भएकोले केही सदस्यहरु निरबिरोध भईसकेपछी बाँकी पदका लागि मतदान हुने निर्बाचन कमिटिले जनाएको छ । बाजुरामा एमाले अधिबेशनका लागि ४ सय ३९ जना पार्षद रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार