शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते महिलाको मृत्यु

दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते महिलाको मृत्यु

  • बुधबार, चैत्र २१, २०८०
सेयर गर्नुहोस् :
दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते महिलाको मृत्यु

धनगढी— दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका–१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको बर्निङ अस्पतालमा निधन भएको हो। गत शुक्रवार दिउँसो घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट उनलाई लागेको थियो।

चर्चामा

सम्बन्धित समाचार