आइतवार, असार १४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • दुई दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

दुई दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

  • बुधबार, कार्तिक २२, २०८०
सेयर गर्नुहोस् :
दुई दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

काठमाडौं– सरकारले काम सन्तोषजनक नभएका दुई दर्जन ठेकेदार कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरुलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

यदि स्पष्टीकरण चित्तबुझ्दो नभएमा सरकारले कालोसूचीमा राख्ने गर्दछ । कालोसूचीमा परेमा कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाइँदैन ।

सात दिने स्पष्टीकरण सोधिएका कम्पनीहरुको विवरण यस्तो छ–

चर्चामा

सम्बन्धित समाचार