• होमपेज
  • समाचार
  • गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन

गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन

  • शुक्रबार, कार्तिक १७, २०८०
गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन

गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ । जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका उपसचिव विश्वामित्र कुइँकेल बझाङको प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

हेर्नुहोस् सरुवा सूची 

चर्चामा

सम्बन्धित समाचार