आइतवार, असार १४, २०८३
  • होमपेज
  • देश
  • ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राख्न अनुमति

ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राख्न अनुमति

  • शुक्रबार, साउन ५, २०८०
सेयर गर्नुहोस् :
ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौँ- ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोसीआईबीले म्याद थपका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालत उपस्थित गराएको थियो ।

चर्चामा

सम्बन्धित समाचार