• होमपेज
  • देश
  • सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

  • शनिबार, भदौ ४, २०७९
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

धनगढी — सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १ बजेर २८ मिनेटमा गएको भूकम्पले प्रदेशको कैलालीमा र कञ्चनपुरमा धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव ८ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु लुम्बिनी प्रदेशको बाँके रहेको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।

चर्चामा

सम्बन्धित समाचार