• होमपेज
  • समाचार
  • ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

  • बिहिबार, मंसिर २३, २०७८
ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

धनगढी — कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुर बस्ने २७ वर्षीय अमर चौधरीको मृत्यु भएको हो।

टिकापुर नगरपालिका १ वनगाउँमा से १ त २१७० नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका थिए। उनको टिकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

चालक भने फरार रहेको छ भने। ट्याक्टर इलाका प्रहरी कार्यालय टिकापुरको नियन्त्रणमा छ।

चर्चामा

सम्बन्धित समाचार