• होमपेज
  • समाचार
  • बैतडीको सिगासमा एक पुरुष मृत फेला

बैतडीको सिगासमा एक पुरुष मृत फेला

  • बिहिबार, मंसिर १६, २०७८
बैतडीको सिगासमा एक पुरुष मृत फेला

बैतडी — बैतडीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ८ स्थित कालपोखरी भन्ने स्थानमा अन्दाजी ५० वर्षीय कटकसिँह बोहरा मृत भेटिएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार