• होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बाजुराकाे प्रदेश (क) को सभापतिमा नेता राम बहादुर बोहरा सर्बसम्बत

नेपाली काँग्रेस बाजुराकाे प्रदेश (क) को सभापतिमा नेता राम बहादुर बोहरा सर्बसम्बत

  • बिहिबार, अशोज १४, २०७८
नेपाली काँग्रेस बाजुराकाे  प्रदेश (क) को सभापतिमा नेता राम बहादुर बोहरा सर्बसम्बत

बाजुरा–  नेपाली काँग्रेसको ७ औँ जिल्ला अधिबेशनबाट प्रदेश क काे सभापतीमा राम बहादुर बाेहरा निर्बिराेध चयन भएका छन ।

जिल्लाको प्रदेश (क) मा पनि असोज १३ गते बाट अधिबेशन सूरु भएकोमा (क) सभापतीमा बाेहाेरा चयन भएका छन । प्रदेश (क) को अधिबेशनमा नेपाली काँग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष नारायण पाध्याय र बुढिनन्नदा गरपालिका वडा नं.४ का वडा अध्यक्ष राम बहादुर बोहराको उम्मेद्वारी रहेको थियो ।

बुधबार बिहानै देखी दुबै जना उम्मेद्वार विच सहमति गराउदा गराउदा बेलुकी मात्र दुबै जना उम्म्द्वारले एक आपसमा सहमति गरेर नेता बोहरा प्रदेश (क) को सभापतिमा चयन भएका हुन । नेता बोहरा नेपाली काँग्रेसको १३ औँ महाधिबेशन र छैठौँ जिल्ला अधिबेशनमा महाधिबेशन प्रतिनिधीमा बिजयी भएका थिए । प्रदेश (ख) मा भने निर्वाचन हुने भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार