• होमपेज
  • राजनीति
  • बाजुरा : नेपाली काँग्रेस बडिमालिका नगरपालिकामा सहमती नभएपछि मतदान प्रक्रियामा

बाजुरा : नेपाली काँग्रेस बडिमालिका नगरपालिकामा सहमती नभएपछि मतदान प्रक्रियामा

  • सोमवार, अशोज ११, २०७८
बाजुरा : नेपाली काँग्रेस बडिमालिका नगरपालिकामा सहमती नभएपछि मतदान प्रक्रियामा

बाजुरा — नेपाली काग्रेस बडिमालिका नगर कार्यसमिति सभापतीका उम्मेद्धार बिच सहमती नभए पछि मतदान प्रक्रिया अगि बढेकाे छ । निर्बाचान अधिकृतका अनुसार २ दिन सम्म पनि सहमती नभए पछि अन्तीममा मतदान प्रक्रियामा जानुपरेको जनाएको । नेपाली काग्रेश देउवा पक्ष र पौडेल पक्षबाट बिच मतदान गरिने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार