बुधबार, मंसिर १२, २०८१

पार्टी बिरुद्ध !

  • सोमवार, साउन ३२, २०७८
पार्टी बिरुद्ध !

जनक बि सि

साताै र आठौं महाधिवेशनकाे बिरुद्ध गलत हाैवा फैलाएर पार्टी दक्षिणपन्थी भयाे भनेर तिमी पार्टी बिरुद्ध ।

देश अहिले पनि अर्ध साँमन्ती र अर्धआैपनिवेशिक अवस्थाबाट मुक्त छैन हेडक्वाटरकाे बैज्ञानिक बिस्लेषण माथि तिमी पार्टी बिरुद्ध ।

आठौं महाधिवेशनले कम्मुनिस्ट आन्दोलनमा निम्न पुँजिवादि चरित्र हावि बिस्लेषण गरिरहदा तिमी बिरुद्ध ।

एकिक्रित बृहत कम्मुनिस्ट आन्दोलनकाे फजुल आवाज बुलन्द गरिरहेका छाै तर प्रहार महामन्त्री माेहनबिक्रम माथि गर्दै जादा तिमी पार्टी बिरुद्ध ।

तिमी कति ब्यक्तिवादि छाै पार्टी निति अनुशासन उङलघन गरिरहदा पार्टीबाट निस्कासन छाै चिच्याई रहेका छाै पार्टी बिरुद्ध ।

जब तिमी नेकपा (मसाल) काे कुनै जिम्मेवारी सदस्य रहेका छैनाै तिमी कुन पार्टीको सदस्य रहेर वकालत गरेका छाै ??? तिमी पार्टी बिरुद्ध ।

चर्चामा

सम्बन्धित समाचार