• होमपेज
  • समाचार
  • नेपाल रास्ट्रिय कालाकार संघ रौतहटमा ११ सदस्य गठन ।

नेपाल रास्ट्रिय कालाकार संघ रौतहटमा ११ सदस्य गठन ।

  • आइतवार, साउन ३१, २०७८
नेपाल रास्ट्रिय कालाकार संघ रौतहटमा ११ सदस्य गठन ।

मेवालाल यादव/साउन ३१ गते रौतहट —रौतहट जिल्लामा प्रथम नेपाल रास्ट्रीय कालाकार संघ गठन गरियो ।रौतहटको चन्द्रपुरमा रहेको चान्दनी काला प्रशिक्षण केन्द्रको प्राङ्गणमा नेपाल रास्ट्रिय कालाकार संघ गठन गरिएको छ ।नेपाल रास्ट्रिय कालकार संघ राकेश कुमार दासको अध्यक्षमा गठन गरिएको छ ।सो गठन कार्यक्रममा ११ सदस्य नेपाल रास्ट्रिय कालाकार संघ चयन गरिएको छ ।संघसंगठन न भएको कारणले हाम्रो सामाजका कालाकारहरु पछाडि परेको छ ।हरेक स्थानीय तहमा कालाकारको लागि बजेट आए पनि तर एक जुट न भएको कारणले स्थानीय सरकारले बजेट हिनामिना गरि रहेका छन् ।हाम्रो समाजमा लोक गीत जस्तै झिझिया , समाचकवा , होलि जस्ता गीत लोप हुँदै गरेकोले सास्कृती गीतहरुलाइ पुन अगाडि बढाउने नेपाल रास्ट्रिय कालाकार संघको उदेश्य रहेको छ ।सो कार्यक्रममा चान्दनी काला प्रशिक्षण केन्द्रको अध्यक्ष शेख फुलबाबु, वरिष्ठ गायक कृष्णनन्दन कृष , रौतहट चर्चित कोरियोग्राफर राकेश कुमार दास, आरोही टेलिभिजनको अध्यक्ष मेवालाल यादव, पत्रकार चन्दन महतो , कैमरा मैन सन्जय सिंह , मोडेलको भबिस्य मुखी प्रिया तिवारी , MX- Bhojpuri company को अध्यक्ष सुर्या कुशवाहा, मिस्टर राज, मुकेश रंगिला , देवानन्द यादव, राकेश राही यादव लगायतका कालाकारहरुले आफ्नो मनत्ब्य राख्नु भएको थियोे ।११ सदस्य चयन मध्य अध्यक्ष राकेश कुमार दास उपाध्यक्ष राकेश यादव कोषाअध्यक्ष प्रिया तिवारी सचिव मेवालाल यादव सह सचिव सन्जय सिंह सदस्य सुर्या कुशवाहा, चन्दन महतो , मुकेश रंगिला , देवानन्द यादव , सुर्या राई , प्रविन साह लगायतका कालाकारहरुको सर्वसहमती बाट चयन गरिएको छ

चर्चामा

सम्बन्धित समाचार