मेवालाल यादव/ रौतहट — जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट परिचालित ४ जना घुमुवाहरुले बिभिन्न ठाउँबाट अवैध रकम उठाएका बिभिन्न मिडियामा आएका कुरा सरासर झुठो तथा निराघार रहेको छ। घुमुवाहरुले निम्न समय तथा मिडियामा बिभिन्न अभियोग मुदामा फरार रहेका अभियुक्तहरुलाई भारत देखि नेपाल सम्म रात्रि ज्यानको प्रवाहै नगरी आफ्नो चुनौती समेतलाई सामाना गर्दै बिभिन्न ठाउँबाट अबैध हतियार ,चोरीका गाडी ,लागु औषध ,तस्करी समेतमा कमि आएको स्थानीयहरू बताउँछन् । प्रहरीले सुरक्षा गर्दा मनोवल उच्च बढाउनु पर्नेमा प्रहरीले जति देशको लागि काम गर्दा बाघले खाए पनि मुख रातो न खाए पनि मुख रातो उखान जस्तै रहेको कुरा प्रष्ट बुझिन्छ।
घुमुवाले आफ्नो कार्य क्षेत्रमा कार्य देखाई संगठनको नाम शिखर सम्म पुगाई नाम कमाउने वा संगठन प्रति बफादार रही अपराधि समेत न उम्कनु दायित्व रहेको प्रहरी श्रोतले जनाए ‘।