शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

  • आइतवार, साउन ३, २०७८
खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

चितवन —  चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेतमा जोत्ने क्रममा ना४त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा सोही ठाउँका ट्याक्टर चालक ३४ वर्षीय सन्दीप मगरको मृत्यु भएको हो ।

ट्याक्टर पल्टिएपछि गम्भीर घाइते भएका मगरको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार