• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा २२ जना संक्रमित थपिए, संक्रमितको सख्या ३९६ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा २२ जना संक्रमित थपिए, संक्रमितको सख्या ३९६ पुग्यो

  • शनिबार, जेष्ठ ८, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा २२ जना संक्रमित थपिए, संक्रमितको सख्या ३९६ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना २२ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ३ सय ९६ पुगेको छ भने आज थप एक जनाको मृत्यु भए संगै मृतकको संख्या ६ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आज ४३ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।
आज १ जना संक्रिमीत निको भएको तथ्याङक रहेको छ । बाजुरामा निको हुनेको सख्या १ सय ९२ पुगेको छ ।
हाल सम्म १ हजार जनाको कोरोना परिक्षण गर्दा ३ सय ९३ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ६ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार