• होमपेज
  • समाज
  • एनआईसी एशिया बैंक बाजुरा शाखाद्धारा अक्सिजन ब्यबस्थापना सहयोग

एनआईसी एशिया बैंक बाजुरा शाखाद्धारा अक्सिजन ब्यबस्थापना सहयोग

  • बिहिबार, जेष्ठ ६, २०७८
एनआईसी एशिया बैंक बाजुरा शाखाद्धारा अक्सिजन ब्यबस्थापना सहयोग

जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लासग एनआईसी एशिया बैंक बाजुरा शाखाले आर्थिक सहयोग गरेको छ । शाखाका कर्मचारीले ७ हजार ५ सय सहयोग गरेको शाखा सहायक प्रबन्धक राम बुढाले वताएका छन् ।
यो संकटको बेला आफुहरुले सहयोग गर्नु सामाजिक उत्तरदायित्व रहेकाले सहयोग गरेको शाखाले वताएको छ । जिल्ला अस्पताल बाजुरामा अक्सिजन सिलिन्डर ब्यबस्थापनका लागि नेपालगञ्जमा समन्वय भइरहेको अभियान्ता सुरेन्द्र नाथले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार