मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • समाचार
  • सल्यानमा बस दुर्घटना, १३ जना घाइते

सल्यानमा बस दुर्घटना, १३ जना घाइते

  • बुधबार, बैशाख ५, २०८१
सल्यानमा बस दुर्घटना, १३ जना घाइते

दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १३ यात्रु घाइते भएका छन् । घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार