मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको खप्तड छेडेदहको प्रमुख प्रशासकिय अधिकृत फेरिए

बाजुराको खप्तड छेडेदहको प्रमुख प्रशासकिय अधिकृत फेरिए

  • शुक्रबार, माघ १२, २०८०
बाजुराको खप्तड छेडेदहको प्रमुख प्रशासकिय अधिकृत फेरिए

बाजुरा– खप्तड छेडदह गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत फेरिएका छन । खप्तड छेडदह गाउँपालिकामा बाजुराकै नन्दकृष्ण पाध्याय आउने भएका छन । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८० माघ ९ गतेको निणर्य अनुसार पाध्यायलाई खप्तड छेडेदह गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाएको छ ।
स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम मन्त्रालयबाट उनलाई खटाएको खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ ।
कणर्ाली प्रदेश अन्तरगत मुगुको खत्याड गाउँपालिकामा कार्यरत पाध्यायलाई खप्तड छेडेदह गाउँपालिकामा सरुवा गरेको मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार