• होमपेज
  • देश/प्रदेश
  • बझाङ केन्द्रविन्दु भएर भूकम्प

बझाङ केन्द्रविन्दु भएर भूकम्प

  • बुधबार, साउन ६, २०८३
सेयर गर्नुहोस् :
बझाङ केन्द्रविन्दु भएर भूकम्प

 बझाङ– बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ४:४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन ।

चर्चामा

सम्बन्धित समाचार