• होमपेज
  • देश
  • धादिङ बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु

धादिङ बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु

  • बुधबार, भदौ ६, २०८०
धादिङ बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु

धादिङ — काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिलेसम्म ८ जनाको शव निकालिएको छ । बस दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । ब

समा कति यात्रु थिए भन्ने यकिन नभएकाले पनि विस्तृत विवरण आउन बाँकी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार