• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • खबर
  • स्थानिय तह बिशेष
  • बडिमालिका
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

अफगानिस्तानमा २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
अन्तर्राष्ट्रिय
अफगानिस्तानमा २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
  • ४ years अगाडि

न्यूयोर्क, अमेरिका — अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु भएको प्रमाणित अभिलेख रहेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष ९युनिसेफ० ले बताएको छ। ‘निरपेक्षता’ र चरम उपेक्षाका कारण बालबालिकाहरू मृत्युको शिकार बनिरहेका छन्। बालबालिकाको सुरक्षाको लागि अब हरेक उपाय अवलम्बन गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ। उदाहरणका लागि, अफगानिस्तानमा २००५ यता प्रमाणित बाल हताहतको सबैभन्दा धेरै […]

अछामका स्थानीय तहमा भूमिहीनको तथ्यांक संकलन सुरु
समाचार
अछामका स्थानीय तहमा भूमिहीनको तथ्यांक संकलन सुरु
  • ४ years अगाडि

अछाम — अछामको बान्नीगढी जयगढ गाउँपालिकामा पालिकाभित्रका भूमिहीन र अब्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचालन गरिएको छ। गाउँपालिकाभित्रमा रहेका भूमिहीन र अव्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचालन गरेको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए। तथ्यांक संकलनको काम सकिएपछि पालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीहरूलाई जग्गा धनी प्रमाण पत्र दिने अध्यक्ष खड्काले बताए। […]

माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्छ
समाचार
माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्छ
  • ४ years अगाडि

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ । हालसम्म नेपालमा तीन जनामा मात्र ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । तर आगामी माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्ने देखिएकाले सर्तकता अपनाउन आग्रह गरेको मन्त्रालय उच्च […]

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर
अर्थ
यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ […]

आज २०७८ पुष १९ गते सोमबारको राशिफल
समाचार
आज २०७८ पुष १९ गते सोमबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ पुष १९ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु […]

रेडक्रसको तदर्थ समिति भंग, सरकारले बनायो अर्को समिति
समाचार
रेडक्रसको तदर्थ समिति भंग, सरकारले बनायो अर्को समिति
  • ४ years अगाडि

काठमाडौं — सरकारले नेपाल रेडक्रस सोसाइटीमा नेत्रप्रसाद तिम्सिना नेतृत्वको तदर्थ समिति भंग गरेर अर्को समिति गठन गरेको छ । पुस १४ गते बसेको मन्त्रिपरिषद बैठकले सुदर्शनप्रसाद नेपाल सभापति रहने गरी २९ सदस्यीय अर्को तदर्थ समिति गठन गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अदालतको फैसला अनुसार तिम्सिना नेतृत्वको तदर्थ समितिको म्याद सकिएकाले […]

४० मिनेटको रात हुने सहर, जहाँ मध्यरातमा सूर्य उदाउँछ
समाचार
४० मिनेटको रात हुने सहर, जहाँ मध्यरातमा सूर्य उदाउँछ
  • ४ years अगाडि

यो संसार प्रकृतिका नियमहरूमा चल्दछ । निश्चित समयमा दिन र रात हुनु प्रकृतिकै नियम हो । तय समयमा नै सूर्य उदाउनु, अस्ताउनु, रात पर्नु, चन्द्रमाको शीतल प्रकाश आउनु आदि क्रियाहरू निरन्तर भइरहन्छन् । पृथ्वीमा यस्ता विभिन्न ठाउँहरू छन् जहाँ दिन लामो हुन्छ तर रात निकै छोटो हुन्छ । एउटा देश त यस्तो पनि छ जहाँ […]

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु
समाचार
मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु
  • ४ years अगाडि

मलङ्वा — सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न ३ मा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका १० का २२ वर्षीय अरुण सिंह सोही स्थानका २० वर्षीय श्रगम विक र २२ वर्षीय रोहन सिंह रहेको जिल्ला प्रहरी कार्यलय मलङ्वा सर्लाहीले जानकारी दिएको छ। रातीको समयमा बा १९ प ७१९७ नम्बरको […]

धनुषामा जनमत पार्टीको प्रदर्शनमा प्रहरीले गोली चलायो, पाँच जना घाइते
समाचार
धनुषामा जनमत पार्टीको प्रदर्शनमा प्रहरीले गोली चलायो, पाँच जना घाइते
  • ४ years अगाडि

जनकपुरधाम — पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक जाम गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको हो । धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो । रबरको गोली […]

उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी ९ जनाको मृत्यु
समाचार
उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी ९ जनाको मृत्यु
  • ४ years अगाडि

उत्तरपूर्वी चीनको डालियान शहरको एक बजार मुनिको भूमिगत क्षेत्रमा शुक्रबार भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। उक्त दुर्घटना शुक्रबार बिहान ११: ११ मा भएको थियो र दिउँसो १:०० बजे आगो निभाइएको थियो। आगो निभाउने क्रममा नौ जना पीडित मध्ये एकजना अग्नि नियन्त्रकको मृत्यु भएको थियो । पाँच जना सामान्य घाइते […]

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ
समाचार
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ
  • ४ years अगाडि

जाजरकोट — भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीस्थित एक घरमा जुवा […]

पाल्पा बस दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो
समाचार
पाल्पा बस दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो
  • ४ years अगाडि

बुटवल — पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउने संख्या ८ पुगेको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले मृतकको संख्या ८ पुगेको  जानकारी दिएका छन्। उनका अनुसार मृतकको पहिचान भने खुलेको छैन । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन्। उनीहरुको तानसेनमा उपचार भइरहेको छ। बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पा रिब्दिकोट […]

चितवनका चार मन्दिरमा चोरी
समाचार
चितवनका चार मन्दिरमा चोरी
  • ४ years अगाडि

पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो । पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चोरी भएको हो । […]

शव लिएर गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
समाचार
शव लिएर गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
  • ४ years अगाडि

बुटवल — बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस दुर्घटना भएको छ। लु२ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेको छ। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। ८ जना घाइते भएको प्रहरीले जनाएको छ।

ए ! क्रान्ति ए,, क्रान्ति !!
विचार/ब्लग
ए ! क्रान्ति ए,, क्रान्ति !!
  • ४ years अगाडि

जनक बि सि ए,,,,,, क्रान्ति मैले त हातमा क्रान्तिकाे बलिरहेकाे मसाल छाेपेर जताततै प्रहार गरिरहन्छु अनि सितकाे टल्कने बिहानिलाई हेर्छु । यहाँ किन टाेलाई रहन्छ बारबार क्रान्ति ??? भन्दछन हाेईन बसन्तकाे गर्जन बनेर आँउछ क्रान्ति गरिबीकाे झुप्रो करेसाबारिबाट नियालेर हेरि रहेको छ क्रान्ति । ऊ,,, सरद माैसममा लहरै लहराई रहेका बालिका दानाले बर्सातका लहरे झरि […]

कोठामा कोइला बालेर सुतेका एक जनाको मृत्यु
समाचार
कोठामा कोइला बालेर सुतेका एक जनाको मृत्यु
  • ४ years अगाडि

काठमाडौं — दाङमा कोइला बालेर सुतेका एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका -९ अमिलियामा डेरामा बस्दै आएका प्युठानका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार श्रीमान्–श्रीमती कोठाको झ्याल ढोका बन्द गरेर कोइला बालेर सुतेका थिए। बिहान उठ्दासम्म कुसुमको मृत्यु भइसकेको थियो। गम्भीर अवस्थामा उपचारका लागि अस्पताल लगिएकी […]

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
समाचार
मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
  • ४ years अगाडि

सिरहा — पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–६ स्थित दुर्गा मन्दिर नजिक आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प १८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–११ निवासी २५ वर्षीय सञ्जय साहको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते साहलाई […]

गेटले च्यापिएर गेटपालेको मृत्यु
समाचार
गेटले च्यापिएर गेटपालेको मृत्यु
  • ४ years अगाडि

काठमाडौं — कपिलवस्तुको बाणगंगामा गेटले च्यापिएर गेटपालेको मृत्यु भएको छ। प्रहरीका अनुसार बाणगंगा –२ स्थित श्रृङ्गगीघाट सिँचाइ जल उपभोक्ता समितिको बाध सुरक्षाको लागि बनाईएको गेटले च्यापिएर गेटपाले ५९ वर्षीय खिम बहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । जल उपभोक्ता समितिको गेट सुरक्षित नहुँदा थापाको मृत्यु भएको प्रहरीको अनुमान छ।

विश्वभर एक दिनमा १२ लाख कोरोना संक्रमित थपिए
समाचार
विश्वभर एक दिनमा १२ लाख कोरोना संक्रमित थपिए
  • ४ years अगाडि

काठमाडौँ — विश्वभर एक दिनमा करिब १२ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ लाख ७६ हजार ९१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । फ्रान्समा २ लाख १९ हजार, बेलायतमा एक लाख ६२ हजार, अमेरिकामा १ लाख ६१ हजार, इटली एक लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ […]

बाजुरामा भुवा पर्व आज देखी सुरु, आज बाजुरा लगायत ३ जिल्लामा सार्बजनिक बिदा
समाज
बाजुरामा भुवा पर्व आज देखी सुरु, आज बाजुरा लगायत ३ जिल्लामा सार्बजनिक बिदा
  • ४ years अगाडि

बाजुरा — बाजुरामा भुवा पर्व सूरु भएको छ । प्रत्येक वर्ष पुषे औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा,बझाङ्,अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दशैँ पछिको दोस्रो ठूलो पर्व हो । यस बर्षको भुवा पर्ब आज रातीदेखी सुरु हुने भएको छ । बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा खेलीने भुवा पर्ब आज रातीदखै बिधीवतरुपमा […]

डलरलगायत केही देशको मुद्राको भाउ आज स्थिर
अर्थ
डलरलगायत केही देशको मुद्राको भाउ आज स्थिर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर, युरो र पाउण्डलगायतका देशको मुद्राको भाउ शनिबारको आधारमा स्थिर रहेको छ । अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ४५ पैसा र […]

  • « Previous
  • १
  • …
  • 335
  • 336
  • 337
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ

चर्चामा

खबर
स्थानिय तह बिशेष
बडिमालिका
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga